Ticker

6/recent/ticker-posts

Ad Code

गुणस्तरीय प्रश्नपत्र निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम ।

   विज्ञान शिक्षक समाज (STAN)बाग्मती प्रदेशले कक्षा (४ देखि ८ ) सम्मको विज्ञान तथा प्रविधि विषयको गुणस्तरीय प्रश्नपत्र निर्माण सम्बन्धमा एकदिने अभिमुखिकरणको आयोजना गरेको छ । उक्त कार्यक्रमको सहजीकरण शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक तथा पाठ्यक्रम , मुल्याङ्कनविद् युवराज अधिकारीज्यूले गर्नु हुनेछ । २०८१ फाल्गुण ४ गते आयोजना हुने उक्त कार्यक्रम साँझ ६:३० बाट सुरु हुनेछ । जुम मार्फत अनलाईन सञ्चालन हुने कार्यक्रमको लागि मोवाइलमा तथा पिसीमा जुम प्लेटफर्म इन्सटल गर्नुहुन अनुरोध छ। 

सहभागी जुम लिंक : https://zoom.us/j/96531276197



Post a Comment

0 Comments