पाठ्यक्रम विकास केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअनुसार शिक्षकसँग पाठ्यक्रम विकास केन्द्र कार्यक्रम सञ्चालनका निमित्त तल उल्लिखित विषयक्षेत्रमा आधारित रहेर तपसिलबमोजिमको Google Form को Link क्लिक गरी मिति २०८१ फागुन १४ गतेभित्र आआफ्नो जिज्ञासा पठाउनुहुन सूचित गरिएको छ । साथै सङ्कलित जिज्ञासा सम्बोधनको मिति, समय र Google Meet Link सम्बन्धी विवरण यसैसाथ जानकारी गराइएको व्यहोरा समेत अनुरोध छ।
तपसिल
१. जिज्ञासा पठाउनका लागि सम्बन्धित विषयक्षेत्र विद्यार्थी सिकाइमा प्रविधिको प्रयोगः सम्भावना र यथार्थता
२. Google Form Link: https://forms.gle/XwXqyrG1GT11ila28
४. जिज्ञासा सम्बोधनको मितिः २०८१ फागुन १८ गते आइतवार
५. समय: वेलुका ठिक ५:०० बजे
६. Google Meet Link: https://meet.google.com/egi-pzwm-qkd
नोट : प्रविधिसँग सम्बन्धित विषयक्षेत्र भएकोले सम्भव भएसम्म ल्यापटपसहित कार्यक्रममा सहभागी भइदिनुहुन अनुरोध गरिन्छ।
0 Comments